रुपन्देहीको ‘जेल रेष्टुरेण्ट’ बन्द

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। रेष्टुरेण्टमा छापा मारी प्रहरीले हतकडी, बन्दुकजस्तो देखिने एयरगन र फाँसी लगाउन मिल्ने पासो जफत गरेको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हतकडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक … Continue reading रुपन्देहीको ‘जेल रेष्टुरेण्ट’ बन्द